
काठमाडौँ, ३ वैशाख । मध्यपहाडी क्षेत्रमा कृषि यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ । यन्त्र उपकरणको प्रयोग बढ्न थालेसँगै उपकरण बिग्रने र मर्मत सम्भार गर्ने प्राविधिक नहुँदा समस्या पर्न थालेपछि

पाल्पा, ३ वैशाख । पाल्पामा शुक्रबार बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका-६, पानीधाराबाट जुठापौवाका लागि

सप्तरी, २ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगलागीमा परी एक बालकको जलेर मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका-१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय

कर्णाली, २ वैशाख । प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका-८ का ४७ वर्षीय भक्तबहादुर

चरिकोट, २ वैशाख । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् । बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा

काठमाडौँ, २ वैशाख । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु

काठमाडौँ, २ वैशाख । “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका

काठमाडौँ, २ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा

झापा, २ वैशाख । प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी,

काठमाडौँ, २ वैशाख । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५