Logo
समाज
विपद्का कारण झन्डै २ अर्ब ६२ करोड बराबरको क्षति

काठमाडौँ, २ बैशाख । विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना हुने

काठमाडौँ, २ बैशाख । राजधानी काठमाडौँमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौँ

सहकारी संस्थाले उद्योग खोल्न पाउने

काठमाडौँ, २ बैशाख । नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक

चैतमै भयो असारे विकास

काठमाडौँ, २ बैशाख । अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८/०७९ सकिन अझै तीन महिना बाँकी

एरिया ‘ए’ को अध्यक्षीय भेला चारआलीमा

झापा, २ बैशाख । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्षीय भेला शनिवार देशभरका चार वटा क्षेत्रमा एकैसाथ हुँदैछ । जस अन्तर्गत क्षेत्र ‘क’ को चारआली जेसीजले आतिथ्यता गर्दैछ

सगरमाथा आरोहणका लागि २५० जनाले लिए अनुमति

काठमाडौँ, १ बैशाख । वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ । हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा(८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा

शेरबहादुर भट्टराई एक चिनारी नामक पुुस्तक सार्वजनिक

दमक, १ बैशाख । नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईको बिषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुुस्तक सार्वजनिक भएको छ । दमकका सामाजिक व्यक्तित्व तथा कांग्रेस झापा

छुट्टाछुट्ट घटनामा २ जनाको मृत्यु

कलैया, १ वैशाख । भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ ।

दुई दिनमा एक करोडको अवैध सामान बरामद

झापा , १ वैशाख । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार

मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १ वैशाख । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया