Logo
समाज
मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना

मोरङ, १ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ सालको सुखद् अवसरमा प्रदेशसहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले

कुहिएको अवस्थामा शव फेला

महोत्तरी, १ बैशाख । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका-३ स्थित विपी

दुई दिनमा एक करोड बराबरको सामान बरामद

झापा, १ बैशाख । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर

आज नयाँ वर्ष: बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड

  फाइल तस्बिर काठमाडौँ, १ बैशाख । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले

आजदेखि विक्रम सम्वत २०७९ सुरु

झापा, १ बैशाख । आज विक्रम संवत् २०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन,

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले बिहीबारदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौँ, ३० चैत । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र

तातोपानी नाका हुँदै भित्रिए तीन वटा बिजुली बस

  रसुवा, ३० चैत । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ । ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा

गरुड महापुराणमा जिन्सीसहित ९ लाख उठ्यो

मेचीनगर, ३० चैत । झापाको मेचीनगर-५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा आयोजित प्राण प्रतिष्ठान तथा गरुड महापुराण मंगलबार समापन भएको छ । पुराण आयोजक समितिका संयोजक भवानीप्रसाद गुरगाईको अध्यक्षतामा भएको पुराण

झापा कोरोना संक्रमणमुक्त

झापा, ३० चैत । झापामा कोडिभ-१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् । कार्यालयका खोप

ओखलढुङ्गा दुर्घटना: मृत्यु भएका प्रहरीकाे परिचय खुल्याे

ओखलढुङ्गा, ३० चैत । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै प्रहरीको परिचय खुलेको छ । सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष