Logo
समाज
माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

इलाम, ३० चैत । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त

झापा खेलकुद विकास समितिको अध्यक्षमा भण्डारी

झापा, ३० चैत । झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनीत भएका छन् । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ

उद्धोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

कचनकवल, २९ चैत । युवा सरोकार सञ्जालको आयोजनामा सुकुनाडिगीमा भएको तीन दिने उद्धोषण तथा नेतृत्व विकास तालिम र महामारी जन्य रोग सम्बन्धि जनसचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रदेश

झापामा गठबन्धन फराकिलो र बलियो बनाउने निर्णय

बिर्तामोड, २९ चैत । झापामा रहेका सत्तारुढ गठबन्धन दलका नेताहरुको आज बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसँग स्थानीय स्तरबाट नै गठबन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोध

काठमाडौँ, २९ चैत । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन ।  खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट

इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’

मङ्गलबारे, २९ चैत । नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम

माओवादी नेता दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ

काठमाडौँ, २९ चैत । राष्ट्रियसभा सदस्यमा मनोनित माओवादी केन्द्रका नेता नारायण दाहालले शपथ लिएका छन् । आज (मंगलबार) बिहान ११ बजे सपथ ग्रहण हुने संसद सचिवालयले जनाए पनि करिब साढे

एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

काठमाडौँ, २९ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल

सुनको मूल्य १ लाख ९ सय रुपैयाँ

काठमाडौँ, २९ चैत । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको

अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ

जनकपु , २९ चैत । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह