
कर्णाली, २९ चैत । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो ।

काठमाडौँ, २९ चैत । बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २९ गते मंगलबार बिहान ९:०० बजे नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय

काठमाडौँ, २९ चैत । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ । मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर

काठमाडौँ, २८ चैत । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद

लमजुङ, २८ चैत । लमजुङमा शुक्रबार देखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान ३० चैतसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । लमजुङमा

काठमाडौँ, २८ चैत । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको

जनकपुर , २८ चैत । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत

म्याग्दी, २८ चैत । गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र

चितवन , २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को

काठमाडौँ, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय