Logo
समाज
पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १२ चैत । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

काठमाडौँ, १२ चैत । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन् । शुक्रबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी निर्वाचित भएकी

लागुऔषधसहित एक पक्राउ

वीरगञ्ज, १२ चैत । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार

राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

काठमाडौँ, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

करेन्ट लागेर २५ वर्षीय महतो मृत्यु

मलङ्गवा , ११ चैत । सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी

तातोपानी नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक, ११ चैत । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको

पिएनजीविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ, ११ चैत । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु

१२ दिनदेखि ७० वर्षीया वृद्धा बेपत्ता

झापा, ११ चैत । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छिन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने ‘अल्टिमेटम’

काठमाडौँ, ११ चैत । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने ‘अल्टिमेटम’ दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ बक्यौता

केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले पहाडी भू–भागमा