बिर्तामोड, ३ माघ । कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायत खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया सुरु गरेको छ । गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना
ताप्लेजुङ, २७ पुस । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बू जातिको इतिहास बोकेको (मुन्धुम)को उद्गम थलोका रुपमा लिइन्छ । हालको नेपालको पूर्वी भागको लिम्बूवान क्षेत्रमा बसोबास गरिरहेका आदिम मूलवासी लिम्बू
झापा, २१ पुस । वैदेशिक रोजगारबाट फर्किएका युवा यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा त कोही व्यापार व्यवसायमा । तर दुई वर्ष अघि विदेशीबाटै
झापा, १३ पुस । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी चिनियाँ नागरिकलाई कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फर्जी नागकिता दिने कार्यमा संलग्न इलाका प्रशासन कार्यालय
काँकडभिट्टा, ६ पुस । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ
इलाम, २३ मङ्सिर । देउमाई नगरपालिकाको पानीटारको चिया बगान पर्यटकका लागि आकर्षक गन्तव्यदेखि चलचित्रकर्मीका लागि छायाङ्कनस्थलसमेत बनेको छ । तीन वर्ष अघिसम्म इलामबासीको मात्र होइन, स्थानीयबासीलाई पानीटारको पर्यटकीय सम्भावनाका विषयमा
नेपाली जनताको संघर्षबाट लोकतन्त्र र गणतन्त्र आएको छ । दर्जनौ प्रधानमन्त्री फेरिए तर प्रधानमन्त्रीको चरित्र फेरिएन भन्ने व्यंगात्क भावमा साहित्यकार पुण्य खरेलले २०५९ सालमा लेख्नु भएको “म प्रधानमन्त्री भएँ भने
करिब एक दशकदेखि मैले लेखेर वा बोलेर लोककल्याणकारी विज्ञापनको आलोचना गरेको छु । कारण, त्यो विज्ञापन बापतको वार्षिक २०–२२ करोड (अहिले त झन दोब्बर भइसक्यो होला) ले खास श्रमजीवी पत्रकारले
विश्वेस्वरप्रसाद कोईरालाका केही विचारलाई आज गलत उद्धरणको रूपमा उल्लेख गर्ने गरिन्छ । राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा फरक किसीमबाट उल्लेख गर्ने गरिएको देखिन्छ। हिजोका
गाउँबाट म फर्कदै थिए । झमक्क साँझ परी सकेको थियो । बाटो छेउमा बसेकी एउटी बुढी आमालाई देखेँ र मैले सोधेँ, यती राती एक्लै किन बस्नु भएको ? डर लाग्दैन