Logo
समाज
एक लडाकूको कथा

मध्यान्हको चर्को घाम तातेको थियो काठमाडौँको । प्रदर्शनकारीको नारा जुलुसले उस्तै तातेको थियो रत्नपार्कको सडक । दिनहुँ जस्तो कुनै न कुनै प्रदर्शन भइरहने रत्नपार्कमा त्यस दिन पनि खै के को

सफल हुँदै मोरङको, ‘वैज्ञानिक वन’

विराटनगर, २७ असार । सरकारले वनको हैसियत सुधार गर्न लागू गरेको ‘वैज्ञानिक वन व्यवस्थापन’बाट वन क्षेत्रमा धेरै सुधार भएको पाइएको छ । कमसल प्रजातिको बाहुल्यता रहेको न्यून हैसियतको वनलाई मूल्यवान

यस्तो बन्दैछ, ‘गौरादहको पोखरी’

झापा, ८ असार । झापाको गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरु योजना तयार भएको छ । गौरादह पोखरी पर्यटकीय क्षेत्र विकास समितिले नगरपालिकाको २० लाखको

मेची अञ्चल अस्पतालको आइसियु कक्ष शील, २५ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

झापा, २ असार । मेची अञ्चल अस्पताल भद्रपुरको आईसियु कक्ष शील गरिएको छ भने २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने बसेका छन् । अस्पतालमा शनिवार भर्ना भएका एक जना

लकडाउन जारी, झापा खुला (फोटो फिचर)

झापा, २९ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ८०औँ दिनपछि झापाका बजारहरुमा चहलपहल बाक्लिएको छ । दुई महिना लामो लकडाउन खुकुलो

प्रदेश १ को कोरोना ‘हट स्पट’ कचनकबलका स्वास्थ्यकर्मी संघर्षमा

झापा, २८ जेठ । प्रदेश नम्बर १ को कोरोना संक्रमणको हट स्पट बनेको झापाको कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मी जोखिम भत्ताको माग गर्दै संघर्षमा उत्रिएका छन् । कचनकबल प्रदेश १ कै सबै

कर्णेलको आदेशमा मात्र क्वारिन्टिनबाट बिदा पाइने

झापा, २५ जेठ । भद्रपुरको कलबलगुडी प्रशिक्षण केन्द्रको क्वारिन्टिनबाट बाहिरीन नेपाली सेनाको चारआली स्थित गणका गणपति कर्णेलको आदेश चाहिने भएको छ । कलबलगुडी क्वारिन्टिनका तीन जना कोरोना संक्रमितलाई भद्रपुर नगरपालिकाका