Logo
सजिलो विशेष
यी हुन् समानुपातिकतर्फका ११० सांसद (सूचीसहित)

काठमाडौं, २ चैत। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्। दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको

समानुपातिक मत अपडेट: रास्वपाले कटायो ५० लाख, अरू दलले कति पाए भोट

काठमाडौं, २६ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख ४३ हजार हजार २७२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५०

झापा–५ मा समानुपातिकमा पनि एमालेको मत निकै कम

झापा, २६ फागुन । झापा–५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता हासिल गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रास्वपाले यहाँ सबैभन्दा धेरै

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा फराकिलो अग्रतामा

काठमाडौं, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग नेपालका अनुसार आज बिहान ७: ३० बजेसम्म एक करोड दुई लाख

‘घण्टी’को लहर समानुपातिकमा पनि, श्रम संस्कृति राष्ट्रिय पार्टी बन्ने दौडमा

काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ जस्तै समानुपातिकतर्फ पनि ऐतिहासिक मत प्राप्त गरेको छ। हालसम्म १६५ मध्ये १६१ निर्वाचन

समानुपातिकतर्फ मतगणना : ५४ लाख ८९ हजार गनिसक्दा कुन दलले ल्याए कति ?

काठमाडौं, २४ फागुन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म ५४ लाख ८९ हजार ९८८ मत गणना भएको छ। यसमध्ये

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?

काठमाडौं, २४ फागुन । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी–१ बाट निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ रास्वपाको ऐतिहासिक अग्रता, १०० सिटमा जित

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गरेको छ। हालसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा

अहिलेसम्म २८ क्षेत्रको नतिजा आउँदा कहाँ को विजयी ? (सूचीसहित)

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामसँगै देशभर चुनावी सरगर्मी थप बढेको छ। हालसम्म कुल १६५ निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र

रास्वपा दुई तिहाइतर्फ अग्रसर, २० सिटमा जित

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमततर्फ अग्रसर देखिएको छ। शनिवार बिहान ८ बजेसम्म रास्वपाले २० वटा सिट जितिसकेको छ