Logo
सजिलो विशेष
पानीटार चियाबारीः पर्यटन र चलचित्र छायाङ्कनस्थल

इलाम, २३ मङ्सिर । देउमाई नगरपालिकाको पानीटारको चिया बगान पर्यटकका लागि आकर्षक गन्तव्यदेखि चलचित्रकर्मीका लागि छायाङ्कनस्थलसमेत बनेको छ । तीन वर्ष अघिसम्म इलामबासीको मात्र होइन, स्थानीयबासीलाई पानीटारको पर्यटकीय सम्भावनाका विषयमा

‘डिएसपीसाप’ पत्रकार कुटपिट गर्दै गरेको भिडियो छ त ! पक्राउ किन नगर्ने ?

झापा, २२ मंसिर । इलाका प्रहरी कार्यालय दमकले पत्रकार खगेन्द्र घिमिरे र भास्कर श्रेष्ठलाई कुटपिट गर्ने मालपोत कार्यालय दमकका कर्मचारी इन्द्र राजवंशीलाई पक्राउ गरेपनि कुटपिटमा संलग्न अन्य व्यक्ति पक्राउ परेका

नेता गौतमको तस्बिर पुनः भाइरल, गालीको वर्षा सूर्य थापामा !

काठमाडौँ, २१ मंसिर । नेकपाका केद्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पेसबुकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले सडक पार गर्दै गरेको तस्बिर पोस्ट गरेपछि अहिले भाइरल भएको छ ।

पत्रकारमाथि आक्रमण गर्ने मालपोत कर्मचारी पक्राउ

झापा, १९ मंसिर । इलाका प्रहरी कार्यालय दमकले पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ गरेको छ । शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार राजवंशीलाई मङ्गलवार

सरकार र ठेकेदारको तालः शनिश्चरे-खुदुनाबारी सडक निर्माण बेहाल

झापा, १७ मंसिर । झापाको बिर्तामोड हुँदै इलाम जोडिने शनिश्चरे–खुदुनाबारी सडकखण्ड समयमा निर्माण नहुँदास्थानीयले सास्ती बेहोर्नु परेको छ । विगत दुई वर्षदेखि उड्ने धुलो र पानी पर्दा हुने हिलोले स्थानीय

इज्जत जाने डरले आफ्नै बाबुआमाले गरे छोरीको हत्या !

रौतहट, १४ मङ्सिर । छोरीले प्रेम बिवाह गरे समाजमा इज्जत जाने भन्दै आफ्नै छोरीको हत्यामा संलग्न रहेका बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा

ओलीको नयाँ पुस्ताको प्रस्तावः ‘ढाटको कुरा खाई पत्याउनु’

काठमाडौँ, २३ कात्तिक । नेकपा तीब्र आन्तरिक विवादमा फसेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न तयार भएको धारणा सार्वजनिक गरेका छन् । एपी वान टेलिभिजनमा

चतराको सप्तकोशी पुलः पर्यटन गन्तव्य

धरान, १९ कात्तिक । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ,

ढुङ्गाको कापबाट झर्ने फुङफुङे झरनाको फेदमा सोल्टिनीको सत्कार

ताप्लेजुङ, १३ कात्तिक । हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा

नेपाल एकीकरणको इतिहासः लिम्बुवानले पाएको ताम्रपत्र र निशान नचाउने मेला स्थगित

पाँचथर, ९ कात्तिक । याङ्वरकमा वर्षेनी महानवमीका दिन नचाइने निशान यस वर्ष कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण नचाइएन । नेपाल एकीकरणका क्रममा तत्कालीन लिम्बुवान पक्षले पाएका ताम्रपत्र र दुई निशान