Logo
सजिलो विशेष
डाक्टर केसीको अनसन आन्दोलन कि हठ ?

डाक्टर गोविन्द केसी नेपालको स्वस्थ्य क्षेत्रको सुधारका लागि संघर्ष गर्ने नायक जस्तै बनेका छन् । केसीभन्दा अघि स्वास्थ्य क्षेत्रको सुधारका लागि कसैले पनि यति धेरै दवाव र आवाज उठाएका थिएनन्

मार्सी चामलको रहस्य, एकपटक खाए धेरै बेर अघाउने

काठमाडौं, असार २६ । मार्सी चामल लामो इतिहास बोकेको फाइदाजनक अन्नबाली हो। जुम्ला लगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो मानिन्छ। चौधौं शताब्दी

कुखुरा पालनबाट लाखौंआम्दानी गर्दै संग्रौला र दाहाल

झापा, असार २५ । अहिले युवाहरु कृषि व्यवसाय प्रति आकर्षित हुन थालेका छन । अहिले लाखौ रुपैया खर्च गरेर बैदेशिक रोजगारमा जानु भन्दा हजारै रुपैया लगानी गरेर स्वगदेशमै सानो व्यवसाय

हुलाकमा हाइसञ्चो, बोरामा नअट्ने चिठि अहिले झोला भरिँदैन

झापा, असार २० । ‘चिठी आएन, चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन…’ यो गीत सुन्दा झापा अर्जुनधारा-५ की १२ वर्षीया सनम गौतमले बुवा युवराजलाई सोधिन्, ‘चिठी कहाँबाट आउँछ बाबा

किशोर श्रेष्ठ यस कारण अयोग्य छन् प्रेस काउन्सिलमा

बिवादस्पद पत्रकार किशोर श्रेष्ठ प्रेस काउन्सिलको सदस्य हुन अयोग्य भएको तथ्य सार्वजकिन भएको छ । एक दशक अघिबाट काउन्सिलमा लगातार सदस्य रहेका श्रेष्ठ केहि महिनादेखि गैरकानुनी रुपमा स्वघोषित कार्यवाहक अध्यक्ष

पत्रकार बिरुद्धको झुठ्ठा उजुरी फिर्ता लिन प्रेस काउन्सिल वाध्य

झापा, १५ असार । प्रेस काउन्सिल नेपालले धरानका पत्रकार केशव घिमिरे बिरुद्ध प्रहरी अपराध अनुसन्धान महाशाखाका दिएको झुठ्ठा उजुरी फिर्ता लिने निर्णय गरेको छ । काउन्सिलका कार्यावाहक अध्यक्ष तथा बिवादस्पद

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ

दमक, १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन । आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै

प्रेस काउन्सिल झगडिया हुँदा पत्रकार घिमिरे विस्थापित

झापा, १५ असार । व्यक्तिगत टिकाटिप्पणीमा प्रेस काउन्सिलको नाममा उजुरी परेपछि धरानबाट प्रकाशित फास्ट टाईम्स दैनिकका सम्पादक केशव घिमिरे विस्थापित भएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षका किशोर श्रेष्ठका बिषयमा

भारतबाट एकैपटक १८ जंगलीहात्ती झापा पसे, स्थानीय त्रसित

झापा, असार १४ । बुधबार राति भारतबाट झापाको ज्यामिरगढीमा १८ वटा जंगली हात्ती पसेपछी स्थानिय त्रसित बनेका छन् । ज्यामिरगढी स्थित चियाबगान हुँदै बस्ति नजिकैको जंगलमा बच्चा सहित आएको हात्ति

सोह्र जनामा हेपाटाइटिसको संक्रमण

दार्चुला, १२ असार । मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण