रविन भट्टराई बिर्तामोड, २६ फागुन । बिर्तामोडमा दैनिक हजारौ सवारी ओहोर दोहोर गर्छन् । मेची पहाडी जिल्लाका बजारहरुमा जाने सामान यहाँबाटनै जाने हुँदा किनमेल गर्न आउनेहरुको भिड जता ततै लाग्छ
झापा, २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफ्नो घरमा सुरक्षित चर्पी बनाउने विपन्न, सुकुम्बासी र एकल महिलालाई सम्मान गरिएको छ । चर्पी नभएका घरमा अभियानकर्ताले स्टिकर पाँस गरेका छन्
झापा, २३ फागुन । नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि राज्यले घोषणा गरेका सरसफाइ दूत सिताराम कट्टेल धुर्मुसको गृहनगर अझै पनि खुल्ला दिसामुक्त हुन सकेको छैन । धुर्मुस झापा गौरादह
झापा, १५ फागुन । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले
झापा, १२ फागुन । झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा
नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकाताको नजिक पुगेका छन् । कुनै दुर्घटना आइपरेन भने एमाले र माओवादी बिच पार्टी एकता लगभग निश्चित प्राय छ । यस्तो अवस्थामा पार्टी एकता कति
कम्युनिष्ट पार्टीहरुको एकीकरण आवश्यक हो कि मोर्चाबन्दी वा कार्यगत एकता ? यतिखेरको बहसको केन्द्रबन्दु बन्नु पर्छ । साझा न्युनतम कार्यक्रमको आधारमा मोर्चाबन्दी, गठबन्धन वा कार्यगत एकता गर्नु सामान्य विषय हुन
भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका
झापा, ११ माघ । झापा बनियानीमा धानबाली सूपरजोनको आयोजना संचालन पछि कृषकले माटो सुधारका लागि कृषि चुनको प्रयोग थालेका छन् । सूपरजोन स्थापना पछि कृषकमा आएको चेतनाका कारण कृषि चुनको
झापा, १० माघ । चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै झापा शिवसताक्षीका विद्यार्थीले सरसफाइ ¥याली र घरदैलो गरेका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट सुरु भएको विद्यार्थीको ¥यालीसहितको