Logo

काँकरभिट्टामा खैरो हिरोइनसहित एक जना पक्राउ



झापा, २८ फागुन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले कमल गाउँपालिका ६ का दीपेन्द्र भण्डारीलाई लागुऔषध खैरो हिरोइनसहित शुक्रबार पक्राउ गरेको छ । भारतबाट आएका भण्डारीको चेकजाँजको क्रममा ८ ग्राम हिरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्