Logo

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश



काठमाडौँ, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

मंगलबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरेका थिए ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्