Logo

एसियन कप फुटबल: जापान र इरान क्वाटरफाइनलमा



कतार, १८ माघ । एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ ।

कतारमा भैरहेको खेलमा जापान ३-१ गोलले विजयी भएको हो ।

यस्तै बुधबार रातिको अन्तिम प्रि क्वाटरफाइनलमा सिरियालाई हराउँदै इरान क्वाटरफाइनमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५-३ गोल अन्तरले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्