निर्वाचन नहुँदा प्रधानमन्त्रीले ‘खिलराज’ खोज्छन् कि ‘संकटकाल’ रोज्छन् ?
काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गतेका लागि घोषण गरिएको निर्वाचन हुन्छ भनेर समय र नियतले पत्याउन मुस्किल भएको छ । प्रधानमन्त्रीको