Logo
  बैशाख ४, २०८१ मंगलबार
खेलकुद
विश्व कप फुटबल: जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

कतार, १९ मंसिर । विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको

विश्वकप फुटबलमा इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा

काठमाडौँ, १९ मङ्सिर । कतारमा भइरहेको विश्वकप फुटबल प्रतियोगितामा आइतबार राति भएका खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-०

बङ्गलादेशसँग भारत स्तब्ध

ढाका, १८ मंसिर । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । ढाकामा भएको रोमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हराएको हो । भारतले दिएको एक सय ८७ रनको

विश्वकप फुटबलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा

काठमाडौँ, १८ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा शनिबार राति

विश्वकप फुटबलमा अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौँ, १८ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत

जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौँ, १६ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ

विश्वकप फुटबल प्रतियोगिताः अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौँ, १५ मङ्सिर । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको

फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ, १५ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया

विश्वकपमा आज हुने चार खेल

आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५