Logo
खेलकुद
गिलको दोहोरो शतकमा भारतको कीर्तिमानी जित

काठमाडौं, १५ असोज । कप्तान शुभमन गिलको कीर्तिमानी अविजित दोहोरो शतकको मद्दतमा भारतले वेस्ट इन्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा इतिहासकै दोस्रो ठूलो सफल रन पछ्याउने कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजले दिएको

जापान र नेपालबीचको खेल नतिजाविहीन, नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो । करिब एक

प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं, २७ भाद्र । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई

एसीसी प्रिमियर कपः उपाधिका लागि नेपाल र युएई भिड्दै

काठमाडौं, २७ भाद्र । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं, २३ भाद्र । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौं, २१ भाद्र । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौं, १८ भाद्र । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात

एसिसी प्रिमियर कप: नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य

काठमाडौं, १५ भाद्र । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम ओभल मैदानमा आयोजना हुने यो खेल बिहान ७:१५ बजेदेखि

टप एन्ड टी–२० मा नेपाल ‘ए’को लगातार दोस्रो जित, एसिटीमाथि ४ विकेटको शानदार विजय

काठमाडौं, १० भाद्र । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो जित निकालेको छ। नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौं, १० भाद्र । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजे डार्विनस्थित मारारा