Logo
खेलकुद
१५ वर्षमै इतिहास: वैभव सूर्यवंशी बने भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा क्रिकेटर, इंग्ल्यान्ड ६ विकेटले विजयी

काठमाडौं, २१ असार । भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै नयाँ इतिहास रचेका छन्। १५ वर्ष ९९ दिनको उमेरमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका उनले भारतका

फिफा विश्वकप आजदेखि : मेक्सिको–दक्षिण अफ्रिका १६ वर्षपछि फेरि उद्घाटन खेलमै भिड्दै

काठमाडौं, २८ जेठ । अफ्रिकी भूमिमा आयोजित सन् २०१० को फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। ठीक १६ वर्षपछि यी दुई टोली फेरि

वर्षाले प्रभावित फाइनलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन

काठमाडौं, २५ जेठ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको रोमाञ्चक फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको छ। सोमबार भएको फाइनल भिडन्तमा

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, २५ जेठ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो।

ओमानमाथि सानदार जित, नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

काठमाडौं, २४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले

एसियन गेम्स छनोटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं, २४ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र ओमानबीचको खेल सिंगापुरमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। समूह

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं, २१ जेठ । नेपालले एसीसी पुरुष टी–२० एसिया कप छनोटअन्तर्गत मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेताका रूपमा एसियन गेम्स क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गरेको छ। सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट

आईपीएलको नयाँ च्याम्पियन को बन्छ? आज निर्णायक भिडन्त

काठमाडौं, १७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबादमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे

दीपेन्द्रको कप्तानीमा एसियन गेम क्वालिफायरका लागि टोली घोषणा

काठमाडौं, १० जेठ । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा एसियन गेम क्वालिफायर खेल्ने टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर ऐरीलाई कप्तान तोकेको हो ।

भारतविरुद्ध खेल्दै नेपालको काभा महिला भलिबल यात्रा सुरु

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय महिला भलिबल टोली ले घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात आज भारतविरुद्ध गर्दैछ । नेपाल र भारत राष्ट्रिय महिला भलिबल टोली बीचको