Logo
खेलकुद
आईसीसी वरीयतामा नेपाली खेलाडीको उल्लेख्य सुधार

काठमाडौं, ६ जेठ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीहरूले आईसीसी एकदिवसीय वरीयतामा उल्लेख्य सुधार गरेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार

२२ वर्षपछि आर्सनल प्रिमियर लिग च्याम्पियन

काठमाडौं, ६ जेठ । आर्सनल ले २२ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गए राति बर्नमाउथ र म्यानचेस्टर सिटी बीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल च्याम्पियन बनेको

लगातार दुई जितपछि नेपाल पाँचौँ स्थानमा, यात्रा अझै चुनौतीपूर्ण

काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग–२ मा लगातार दुई फराकिलो जित दर्ता गर्दै नेपाल अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिका र स्कटल्यान्डलाई

स्कटल्यान्डविरुद्ध जितको लक्ष्यमा नेपाल

काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध पहिलो जितको खोजीमा नेपाल

काठमाडौं, २ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान साढे

आजदेखि लिग–२ त्रिकोणात्मक सिरिज सुरु, नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, २९ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आज मंगलबारदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात

नेपाल-ओमान आज निर्णायक भिडन्तमा, जित्नै पर्ने दबाबमा घरेलु टोली

काठमाडौं, २२ वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र ओमान आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो

घरेलु मैदानमा नेपालको रोमाञ्चक जित: लिग-२ मा युएई ६ रनले पराजित, दीपेन्द्रको सानदार शतक

काठमाडौं, १८ वैशाख । आईसिसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपालले युएईमाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ। वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस पद्धति (डीएलएस)

विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १८ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

विश्वकप लिग-२ : नेपाल ओमानसँग कीर्तिपुरमा भिड्दै

काठमाडौं, १६ वैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेलमा मौसमले चुनौती थप्न सक्ने अनुमान