Logo
खेलकुद
कोशी–पाथीभरा इन्डो–नेपाल टी–२०: सेमिफाइनल समीकरण पूरा

झापा, २६ माघ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘बी’ अन्तर्गत आज भएका

झापा गोल्डकप: आयोजक झापा-११ सेमिफाइनलमा प्रवेश

झापा, २६ माघ । आयोजक झापा–११ फुटबल क्लबले कठिन संघर्षपूर्ण जित निकाल्दै बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा

इन्डो–नेपाल टी–२० मा लखनउ र डडेल्धुरा विजयी

झापा, २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ का दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा भारतको ग्लोबल स्टार लखनउ

त्रिभुवन आर्मी सातौँ झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

झापा, २५ माघ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले

इंग्ल्यान्डविरुद्ध मैदानमा उत्रँदै नेपाल, नयाँ इतिहासको खोजी

काठमाडौं, २५ माघ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज इंग्ल्यान्डविरुद्ध खेल्दै नयाँ अभियानको सुरुवात गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको

झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा

झापा, २४ माघ । आयोजक झापा–११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) अन्तर्गत क्वार्टरफाइनलमा स्थान बनाएको छ। डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाले नेपाल पुलिस क्लबलाई

भद्रपुर क्लब सेमिफाइनलमा, नयाँ दिल्लीमाथि ८ विकेटको सहज जित

झापा, २४ माघ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपमा भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न समूह ‘ए’ अन्तर्गतको

ह्याट्रिकसहित शेफर्ड चम्किँदा वेस्ट इन्डिजको विजयी सुरुवात

काठमाडौं, २४ माघ । आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै

टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं, २४ माघ । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो । १४८

भारत–श्रीलंकामा आजदेखि टी–२० विश्वकपको महाआरम्भ

काठमाडौं, २४ माघ । विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। २० राष्ट्र सहभागी यस प्रतियोगितामा कुल ५५ खेल खेलिनेछन्। भारतका