Logo
विश्व
पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि….

पाकिस्तान, १ चैत । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा

रुसमा कार्गो विमान दुर्घटना: १५ जनाको ज्यान गयो

रुस, ३० फागुन । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको ज्यान गएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

पाकिस्तान, २७ फागुन । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४

चीनको प्रभाव बढेपछि भारतीय सेना माल्दिभ्सबाट दिल्ली फर्कँदै

भारत, २५ फागुन । भारतले आगामी आइतवार माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने तयारी गरेको छ । भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले उक्त

बन्धुकधारीले नाइजेरियामा २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे

नाइजेरिया, २५ फागुन । नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी

चीनमा आईफोन बिक्री उच्च दरले घट्दै

चीन, २४ फागुन । अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले

फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो देश

फ्रान्स, २२ फागुन । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन्

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

पाकिस्तान, २० फागुन । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री

अफगानिस्तानमा हिमपात: १५ जनाको ज्यान गयो, ३० घाइते

अफगानिस्तान, १९ फागुन । अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको

जो बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

अमेरिका, १९ फागुन । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने