Logo
मनोरन्जन
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौँ, ६ मङ्सिर । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य

अभिनयलाई निरन्तरता दिन्छु: रेखा थापा

काठमाडौँ, ५ मङ्सिर । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुन: चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय रहेकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले

चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग

काठमाडौँ, ४ मङ्सिर । चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ ।

दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ, ४ मङ्सिर । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ, ३ मङ्सिर । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिवार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई

मनकामना माविमा तिहार विशेष कार्यक्रम

बिर्तामोड, २२ कार्तिक । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले हिन्दुहरुको महान चाड शुभ दिपावालीको अवसर पारेर रंगोली तथा देउसी भैलो कार्यक्रम गरेको छ । विद्यालयमा हरेक बर्ष झैँ यस बर्ष पनि

गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, २२ कात्तिक । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका

सिंहदरबारभित्र टिकटक बनाउन नपाइने

काठमाडौँ, १९ कार्तिक । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र

चलचित्र ‘महाजात्रा’ को छायाङ्कन सुरु

काठमाडौँ, १६ कात्तिक । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको

फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

काठमाडौँ, १४ कात्तिक । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वल्र्ड फिल्म फेस्टिभल’को