Logo
शिक्षा
शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छ: देउवा

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको

कर्णालीमा ६० हजार पाठ्यपुस्तक अभाव

सुर्खेत, २६ साउन । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, २५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

तेह्र वटा सामुदायिक विद्यालय कालोसूचीमा

वीरगञ्ज, २५ साउन । पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक-पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।

नेबिसंघ मेचीनगरले गर्यो एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीनगर, २३ साउन । नेपाल विद्यार्थी संघ मेचीनगर नगर समितीले झापा क्षेत्र नं.१ का विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेबिसंघ मेचीनगर सभापती रोशन

चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न पाएनन्: शिक्षामन्त्री

काठमाडौँ, २३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी,

त्रिदेव क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो

मेचीनगर, १९ साउन । मेचीनगरको चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले संयुक्त रुपमा लगाएको ताला खोलिएको छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले क्याम्पस व्यवस्थापन समिति र क्याम्पसका

त्रिदेव क्याम्पसमा विद्यार्थीले लगाए ताला

मेचीनगर, १९ साउन । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विद्यार्थी संगठनले संयुक्त रुपमा आज ताला लगाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रशासनिक व्यक्तिहरूलाई

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन विद्यालयलाई बोर्डको निर्देशन

भक्तपुर, १९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८