Logo
शिक्षा
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवा, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख

सङ्घीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

काठमाडौँ, २७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताएका छन् ।

प्रदेश नं १ साक्षर प्रदेश घोषणा

विराटनगर, २३ भदौ । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेश नं १ सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा

निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व: प्रधानमन्त्री

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक,

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाडौँ, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र

कक्षा १२ काे नतिजा सार्वजनिक

काठमाडौँ, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिने’

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट  बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको  क्याम्पसको पुनः

सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने

काठमाडौँ, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी

कक्षा १२ को नतिजा प्रकाशन तयारी

काठमाडौँ, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क

सशस्त्र द्वन्द्वमा जागिर छोडेका शिक्षकहरूको १८ वर्षपछि पुनर्बहाली

काठमाडौँ, १३ भदौ । माओवादी सशस्त्र द्वन्द्व कालमा जागिर गुमाएका र छोडेका १३१ जना स्थायी शिक्षकहरू १८ वर्षपछि पुनर्बहाली भएका छन् । शिक्षा मन्त्रालयका अनुसार माओवादी सशस्त्र द्वन्द्वका कारण ‘जागिर