Logo
समाचार
भन्सारको बदमासी ः जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै

काठमाडौँ, ३१ वैशाख । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ

कर्नाटक निर्वाचनमा मोदी लहरमा ब्रेक, काङ्ग्रेसले ल्यायो एकल बहुमत

काठमाडौँ, ३० वैशाख । दक्षिण भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई) ले १ सय ३६ सीटसहित एकल बहुमतको जित हाँसिल गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)

एमालेको वार्षिक कार्ययोजनाः सदस्यता विस्तारदेखि छोराछोरी अभियानसम्म

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले)को तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि वार्षिक कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा वडामा

सरकार अहिले जनता बचाउने अभियानमा लागेको छ: गुरुङ

चितवन, ३० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

काठमाडौँ, ३० वैशाख । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार

यौन दुव्र्यवहारका आरोपी मदन राईको पार्टीसँग सम्बन्ध छैन ः रास्वपा

पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुव्र्यवहार निन्दनीय भएको समेत जनाइएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

न्यु योर्क, ३० वैशाख, (सिन्ह्वा) । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे बस्ने

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

काठमाडौँ, ३० वैशाख (रासस) । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँहिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उनीहरूबीच शुक्रवार भेटवार्ता

पाइलटले ककपिटमा साथी लाँदा ‘एअर इन्डिया’लाई ३० लाख भारु जरिवाना

नयाँदिल्ली, २९ वैशाख (सिन्ह्वा) । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैयाँ (३६ हजार चार सय ९६ अमेरिकी डलर) जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स