Logo
समाचार
सर्वोच्च अदालतको फैसला स्विकार्नुको विकल्प छैन: चौधरी

काठमाडौँ, ३ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला

पाकिस्तानमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तान, ३ जेठ । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान

आज मदनआश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ, ३ जेठ । आज ३० औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ

विराटनगर, ३ जेठ । मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर। महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ । त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन । वडाध्यक्षकै

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

काठमाडौँ, ३ जेठ । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र

सरकारले मुकेश कायस्थलाई गर्‍याे शहीद घाेषणा

फाइल तस्बिर काठमाडौँ, २ जेठ । सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर

काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त

प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६

नेपाल-भारतका प्रशासकबीच दशगजाको खेतीपाती र घरटहरा हटाउने सहमति

झापा, २ जेठ । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भ मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासक सहमत भएका छन् । नेपाल–भारत

निजी भन्दा कम छैन, सामुदायिक विद्यालय

झापा, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० को श्री लक्ष्मीनारायण आधारभूत विद्यालय विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने भएपछि विद्यार्थी र