Logo
समाचार
सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न जोर्डनमा क्षेत्रीय बैठक

जोर्डन, १८ वैशाख । सिरियामा लामो समयदेखि जारी द्वन्द्व तथा कुटनीतिक सम्बन्ध विस्तारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरू जोर्डनमा भेला भएका छन् । अम्मानमा हुन लागेको क्षेत्रीय बैठकमा इजिप्ट, इराक,

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा

कोइरी अन्ततः निलम्बनमा पर्ने

काठमाडौँ, १८ वैशाख । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना

प्रधानमन्त्रीलाई भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा

सुडानमा फेरि भीषण युद्ध सुरु

सुडान, १७ वैशाख । सुडानको राजधानी खार्तुममा पुन: भीषण युद्ध सुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने

लुम्बिनी, १७ वैशाख । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन् । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक

देशको अर्थतन्त्र सुदृढ छ: परराष्ट्रमन्त्री

कञ्चनपुर, १७ वैशाख । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

काठमाडौँ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाडौँ, १७ वैशाख । सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ । सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का

पञ्जाबको कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत

पञ्जाब, १७ वैशाख । पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय