Logo
समाचार
फ्रान्सेली खेलाडी करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौँ, ५ पुस । विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्

एमाले संसदहरूको भेला आज, अध्यक्ष ओलीले प्रशिक्षण दिने

काठमाडौँ, ५ पुस । नेकपा (एमाले)ले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गरेको छ। आज अपरान्ह १२:०० बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा विजय, बधाई र उत्सवका रूपमा आयोजना

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

टोरन्टो, ५ पुस । क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको

स्ववियु चुनावको तयारी तीव्र, त्रिविले आज कार्यतालिका सार्वजनिक गर्ने

काठमाडौँ, ५ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक

बैंकिङ प्रणालीमा तरलता सहज

काठमाडौँ, ५ पुस । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बीमाको फाइल क्लोज

काठमाडौँ, ५ पुस । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् । ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म

सांसदको लोगो बनाउन १६ लाख रुपैयाँभन्दा धेरै खर्च

काठमाडौँ, ४ पुस । संघीय संसद् सचिवालय आउँदो ७ गते बिहीवार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको छ । त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद्

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरिया, ४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ, ४ पुस । सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको