Logo
समाचार
स्ववियु चुनावको तयारी तीव्र, त्रिविले आज कार्यतालिका सार्वजनिक गर्ने

काठमाडौँ, ५ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक

बैंकिङ प्रणालीमा तरलता सहज

काठमाडौँ, ५ पुस । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बीमाको फाइल क्लोज

काठमाडौँ, ५ पुस । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् । ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म

सांसदको लोगो बनाउन १६ लाख रुपैयाँभन्दा धेरै खर्च

काठमाडौँ, ४ पुस । संघीय संसद् सचिवालय आउँदो ७ गते बिहीवार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको छ । त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद्

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरिया, ४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ, ४ पुस । सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको

वाम लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार: नेपाल

काठमाडौँ, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम-लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ जना बेपत्ता

थाइल्याण्ड, ४ पुस । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएका छन् । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क