Logo
समाचार
लकडाउनमा सामुदायिक वनका रुख र वन्यजन्तु जोगाउनै समस्या

झापा, १ बैसाख । आमनागरिक लकडाउनको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । तर, यहीबेला झापाको वन जङ्गलमा पसेर रुख काट्ने

झापा कारागारका कैदी-बन्दीको भान्सामा सब्जी बिनाको भात !

भद्रपुर, २५ चैत्र । झापा कारागारका कैदी-बन्दीले पाउने दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्यामा परेका छन् । सरकारले कैदी-बन्दीलाई चामल नियमित दिएपनि नुन, तेल खर्च वापतको सिदा रकम

मेची अञ्चल अस्पताललाई कोरोना संक्रमण उपचार अस्पताल बनाउने तयारी

झापा, २४ चैत । प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले मेची अञ्चल अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने बताएका छन् । मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल

कुनै बेलाको पीडा, अहिले जीवनको आधार

भद्रपुर, २० चैत । भद्रपुर नगरपालिका वडा नम्बर ५ का लेखबहादुर कार्कीका लागि कुनै बेला मेची नदीको किनार त्रास र पीडाको भारी हुन्थ्यो । वर्षामा मेची नदी कतिखेर पस्ला र

भारतीय मिडियामा नयाँ फण्डा ‘कोरोना जेहाद’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न मार्च २५ तारिकबाट लागू हुने गरी भारतभर लकडाउनको घोषणा गरे । मोदीले आकस्मिक रुपमा गरेको घोषणाबाटमानिसले खाद्य तथा औषधि व्यवस्थापन गर्न

भारतमा गरिबी बन्यो मजाकः रेल धुने केमिकलले मजदुरको सेनेटाइज

भारतमा गरीबीलाई मजाकको रुपमा लिन थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण नियन्त्रण गर्न मार्च २६ तारिख (चैत १३ गते)बाट लागू हुने गरी तीन हप्ता लामो लकडाउन घोषणा

विदेशबाट फर्किएकाको घरमा क्रस चिन्ह

झापा, १७ चैत । मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो क्रस चिन्ह लगाउन थालेको छ । कोरोना भाइरस संक्रमण नफैलियोस भनेर मेचीनगर नगरपालिकाले शनिवारबाट १५ वटै वडामा चैत १

बिर्तामोडको कृषिथोक बजार आजबाट बन्द

झापा, १३ चैत । बिर्तामोड नगरपालिका र प्रशासनले बिर्तामोडको कृषिथोक बजार आजबाट बन्द गरेका छन् । सरकारले कोरोना भाइरस संक्रमणका बिरुद्ध गरेका लकडाउन उलंघन हुने गरी कृषिथोकमा भिड भएपछि स्थानीय

‘लकडाउन’ले ठप्प फुङ्लिङ बजार

ताप्लेजुङ, १२ चैत । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुरु गरिएको लकडाउनको दोस्रो दिन बुधबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार थप शान्त र ठप्प भएको छ । केही तरकारी तथा

झापाका दैनिक तथा साप्ताहिक पत्रिका बन्द

झापा, ११ चैत । झापा दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएका छन् । कोरोना भाइरस संक्रमणका कारण पत्रिका प्रकाशन तथा बितरणमा समस्या भएपछि झापाका दैनिक तथा साप्ताहिक पत्रिका बन्द