Logo
समाचार
झापाका स्थानीय सरकारः सामुदायिक वन र नदी किनारमा फोहोर फल्दै

झापा, २७ साउन । झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले

इजरायलमा कृषि सीप सिक्दै नेपाली विद्यार्थी

इजरायल, १४ साउन । इजरायल सरकारको सहयोगमा नेपालसहित पाँच देशका विद्यार्थी इजरायलका कलेज तथा कृषि फर्ममा कृषि अध्ययन तथा प्रशिक्षण लिइरहेका छन् । नेपाल, साउथ सुडान, बोच्वना र रुवाण्डाका विद्यार्थीले

मेची पारीको भाङबारीसँग नेपालको सम्वन्ध विच्छेद !

झापा, ४ साउन । मेची नदिमा पुल नहुँदा भद्रपुर–३ को मेची पारीको भाङबारी बस्ती बिरानो बन्दै गएको छ । वर्षाको तीन महिना भाङबारीवासीको नेपालसँग लगभग सम्बन्ध विच्छेद हुने गरेको छ

फेसबुकमा बुढ्यौली तस्वीरः वृद्धाश्रमदेखि वृद्ध भत्तासम्मको माग

काठमाडौँ, २ साउन । नेपालमा दुई तिन दिन यता फेस एप मार्फत बुढो हुने बाढी आएको छ । केही दिन यता फेस एपबाट बुढ्यौली उमेरको तस्वीर बनाएर सामाजिक सञ्जालमा पोष्ट

सडकको नाला टाँसियो, ठेकेदारलाई भुक्तानी दिने काम सकियो

झापा, २८ असार । सघन शहरी विकास कार्यालय भद्रपुरले धुलावारी भद्रपुर सडकको नाला निर्माणको काम गुणस्तरहीन भएपनि भुक्तानी गरेको छ । पत्रकारले तस्वीर लिएको केहि घण्टामै सडक भत्किएको नाला निर्माण

बिर्तामोड नगरप्रमुख भन्छन् ‘म माथि षड्यन्त्र भयो’

सरकारले बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार‌ शिवाको‌टीलाई क्षतिपूर्ति वापत ३० लाख दिने निर्णय गरेको विषय सञ्चार माध्यममा सार्वजनिक भएपछि उनी एकाएक चर्चामा आए । बिर्तामोडमा एक वर्ष अघि भएको हुलदंगामा उनको

बिर्तामोड नगरमा सामाजीक सुरक्षा कार्यक्रम एकीकृत रुपमा सञ्चालन

झापा, १९ असार । बिर्तामोड नगरपालिकाले सामाजीक सुरक्षा कार्यक्रमलाई एकीकृत सेवाको रुपमा प्रदान गर्न थालेको छ । नगरपालिकाको सामाजीक सुरक्षा शाखाले सामाजिक सुरक्षा कार्यक्रम अन्तरर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भत्ता,

बिर्तामोडः वृहत शहरको आकार लिँदै

झापा, १७ असार । मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड पूर्वको वृहत शहरको आकार लिएको छ । अनारमनी, चारपाने, गरामनी गाबिस समायोजन भएर बिर्तामोड नगरपालिका बनेपछि यसले वृहत आकार लिएको छ

पण्डित बन्न भारत गएका धमला, घाटे भएर फर्किए

झापा, ३० जेठ । पण्डित बन्ने रहरले भारतमा संस्कृत पढ्न गएका योगराज धमला फर्कँदा घाटे (लास पोल्ने कार्य गर्ने) बनेर फर्किए । योगराज १५ वर्षको उमेर संस्कृत पढ्न गया पुगेका

त्रिशुल र चक्कु देखाउँदै, बोक्सी बकाउँदै….

झापा, २९ जेठ । मेचिनगर नगरपालिका वडा नम्बर ९ धुलाबारी कि सिवाकोटी थर बताउने कथित माताले बिरामीलाई उपचारका नाममा बोक्सिको आरेप लगाउने गरेकी छन् । आफुलाई स्वघोषित माता बताउने माताले