Logo
समाज
देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ, ३० भदौ । आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली

पछिल्लो २४ घण्टामा १ सय २६ जनामा काेराेना सङ्क्रमण

काठमाडौँ, ३० भदौ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना

जय नेपाल हलकाे कम्पाउन्ड खाेतल्दा टुकुचा खाेला भेटियाे

काठमाडौँ, ३० भदौ । महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । महानगरले नक्साअनुसार

शेयर बजार ५७ अङ्कले घटेर राताम्मे

काठमाडौँ, ३० भदौ । लगातार दुई दिन बढेको शेयर बजार बिहीवार भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४

कचनकवलमा क्यान्सर रोगीको सङ्ख्या बढ्दो

झापा, ३० भदौ । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।

वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

कर्णाली, ३० भदौ । अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा

देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं

स्वदेश फर्किए चिनियाँ नेता ली

काठमाडौँ, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता

ढुङ्गा खानीमा पुरिएर दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक, ३० भदौ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला

भारत पुर्‍याइएका १६ जना बालकको उद्धार

राँझा, ३० भदौ । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुन:स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प