Logo
समाज
यस्तो छ आइतबारको मौसम

काठमाडौँ, २६ भदौ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौँ, २६ भदौ । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु

दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता

दार्चुला, २५ भदौ । दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ भदौ । पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३

दोलखाबाट सङ्गिता तामाङ सिफारिस

चरिकोट , २५ भदौ । प्रतिनिधिसभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखाबाट सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि

सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

मलङ्गवा, २५ भदौ । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती

अझै केही दिन वर्षा हुने

काठमाडौँ, २५ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

चितवन, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू

विपीलाई यसरी सम्झीयो नेबिसंघ धुलाबारी माविले

मेचीनगर, २५ भदौ । नेपाल विद्यार्थी संघ धुलाबारी माविले शुक्रबार दिप प्रज्वलन गरेको छ । नेबिसंघ धुलाबारी माविले १०९ औँ वीपी जन्म जयन्तीको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

मोरङ, २५ भदौ । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्। यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा