Logo
समाज
श्रीमतीलाई हत्या गरेर पत्करले छोप्ने श्रीमान् पक्राउ

पाँचथर, ५ चैत । ३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले

आगलागी हुँदा तीन घर नष्ट

नुवाकोट, ५ चैत । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आँकलन गरि साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ। साहसिक जलयात्रामा

आफैँले ढालेको रुखले किच्दा ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई जनाको मृत्यु

विराटनगर, ५ चैत । तराईमा शुक्रबार मनाइएको फागुन पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

कास्की, ४ चैत । जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ…

काठमाडौँ, ४ चैत । सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा

महोत्तरीमा दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने

महोत्तरी , ४ चैत । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली , ४ चैत । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६

मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य राख्न निर्देशन

झापा , ४ चैत । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन