Logo
समाज
बिर्तामोडमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, ४ चैत । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।

मकवानपुरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, दर्जनौँ घाइते

मकवानपुर, ४ चैत । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा

१०२ वर्षीय बलात्कारका आरोपीलाई १५ वर्षको कैद सजाय

काठमाडौँ, ४ चैत । भारतको तामिलनाडू राज्यको तिरुबल्लुरका १०२ वर्षका परशुरामनलाई बलात्कारको अभियोजमा १५ वर्ष कैद सजाय तोकिएको छ । तिरुबल्लुरु महिला अदालतले १० वर्षको कठोर सजाय र ५ वर्षको

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

विराटनगर, ४ चैत । रङको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने

अनुशासित बन्न थाल्यो फागु पूर्णिमा

काठमाडौँ, ३ चैत । केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो । सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका

शिवम् सिमेन्ट उद्योगको फित्तामा च्यापिएर एक जनाको मृत्यु

मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान

आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौँ, ३ चैत । बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

काठमाडौँ, ३ चैत । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट

सिमेन्ट उद्योगमा च्यापिएर मजदुरको मृत्यु

हेटौंडा, ३ चैत । मकवानपुरको हेटौंडा-१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, ३ चैत । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी