Logo
मुख्य समाचार
कांग्रेस नेता भण्डारीलाई उपचारका लागि भारत लगिने

काठमाडौँ, ४ फागुन । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति १० बजे

राष्ट्रपतिमा कांग्रेसले ‘ढोक्सा’ थाप्दा सत्ता गठबन्धन धरमरमा

काठमाडौँ, ४ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ

नेपाली सभ्यताकाे पुनर्जागरण आवश्यक: राष्ट्रपति

दाङ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गरेकी छन् । बुधवार एक औपचारिक समारोहमा राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षक भवनको उद्घाटन

मानवअधिकार आयोगलाई बलियो बनाउँछु: प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा

एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ: पौडेल

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो

राजनीतिक सहमतिबाट नै राष्ट्रपति: अध्यक्ष नेपाल

पोखरा, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि

हवाई रुटमा भारतको अलमल

काठमाडौँ, ३ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो । तर आन्तरिक उडानमा नै सीमित छ । गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भइरहेको छ: ओली

काठमाडौँ, २ फागुन । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरेका

भनसुनका आधारमा योजना छनोट गर्ने अवस्थाको अन्त्य भइसकेको छ: अर्थमन्त्री

काठमाडौँ, २ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको