Logo
मुख्य समाचार
अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा

काठमाडौँ, २ फागुन । मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष

गुप्तचरको रिपोर्ट असम्बन्धित व्यक्तिको हातमा !

काठमाडौँ, २ फागुन। राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ । प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने

वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्म: अध्यक्ष यादव

कपिलवस्तु, १ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताएका छन् । कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई

भारतीय विदेश सचिव क्वात्राले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको

सङ्घीयता कसैले दिएको भिख होइन: यादव

जनकपुरधाम, १ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री

प्रधानमन्त्री प्रचण्ड भन्छन्: असफल हुने मलाई कुनै छुट छैन

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र

नेपाल र भारतबीच सचिव स्तरीय बहुआयामिक छलफल

काठमाडौँ, १ फागुन । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज आइपुगेका हुन्

‘जनयुद्ध’ परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसः प्रधानमन्त्री

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै

दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छाैँ: प्रचण्ड

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । आइतवार पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत

सिद्धान्त र विचारले मात्र अब चल्दैन: किराँती

काठमाडौँ, २९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन् ।