Logo
मुख्य समाचार
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

काठमाडौं, १८ वैशाख । सरकारको आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने

सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने

काठमाडौं, १७ वैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ। हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेको हो। सो

सरकारसँग वार्ता गर्दै, आन्दोलन चर्काउँदै शिक्षकहरु

काठमाडौं, १७ वैशाख । आज २९औं दिन पनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् । सरकारसँग लगातार छलफल र संवाद पनि चलिरहेपनि शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएका

नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक

काठमाडौं, १६ वैशाख । एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन २०२४/२५ मा नेपालको मानवअधिकार अवस्था खस्किएको चित्र प्रश्तुत गरेको छ । विश्वव्यापी रूपमा अधिनायकवाद र प्रणालीगत असफलताहरू बढिरहेको पृष्ठभूमिमा नेपालले अभिव्यक्ति स्वतन्त्रता,

राजसंस्था पक्षधरहरू एउटै मञ्चमा

काठमाडौं, १५ वैशाख । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आएका शक्तिहरू सोमबार एउटै मञ्चमा भेला भएका छन्। राजनीतिक एजेण्डा एउटै भए पनि एकजुट हुन नसकेका उनीहरू आज कमल थापा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको

सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री

काठमाडौँ, १३ बैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष  लीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गर्नुभएको छ ।

भाटभटेनी लुट्ने कांग्रेस नेताको छोरालाई गृहमन्त्रीले छुटाए: लिङ्देन

काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते राजावादीको प्रदर्शनको क्रकमा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेताका छोरा पनि संलग्न भएको आरोप लगाउनुभएको छ। शुक्रबार प्रतिनिधिसभाको

आज भूकम्प स्मृति दिवस

काठमाडौं, १२ वैशाख । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको

नेपालद्वारा जम्मु–कश्मीर आतङ्कवादी हमलाको निन्दा

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति