Logo
मुख्य समाचार
भारी वर्षा र हिमपातकाे सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १३ कार्तिक । देशका हिमाली तथा पहाडी भू–भागमा आगामी कार्तिक १२ देखि १५ गतेसम्म भारी वर्षा र हिमपात हुने पूर्वानुमानसँगै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

काठमाडौं, १२ कार्तिक । आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो। निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको

सुधा र बब्लुले लिए मन्त्रीको शपथ

काठमाडौं, ९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

काठमाडौं, ५ कार्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले

विपिनको आज महाकाली किनारमा अन्त्येष्टि गरिँदै

काठमाडौं, ४ कार्तिक । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा बिहान

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं, ३ कार्तिक । दुई वर्षअघि हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको शव आज नेपाल आइपुग्दै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ पठाएको छ । आइतबार

भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ : ३९ बजे

काठमाडौं, ३१ असोज । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव

संसद् विघटनविरुद्ध आज एकैदिन परे १० वटा रिट

काठमाडौं, २८ असोज । संसद् विघटनविरुद्ध आज एकैदिन दश वटा रिट दायर भएका छन् । आज सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै १० वटा रिट परेका हुन् । अधिवक्ता कृतिनाथ

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय

काठमाडौं, २१ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक