Logo
मुख्य समाचार
प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

नयाँदिल्ली, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री

निर्वाचनको मुखमा सरुवा, बढुवा र नियुक्ति

काठमाडौँ, १९ चैत । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटघाटमा व्यस्त

नयाँदिल्ली, १८ चैत । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरी, १८ चैत । सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा

‘निर्वाचनको मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु’

काठमाडौँ, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले निर्वाचनको मुखमा

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा

नयाँ दिल्ली, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत पुगेका छन् । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुगेको

‘पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीयो’

इस्लामाबाद , १८ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् । बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

काठमाडौँ, १८ चैत । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिकरूपमा सुझाव माग गरेको छ। पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो। एमालेले अहिले

स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ: सिंह

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान