Logo
मुख्य समाचार
जोर–बिजोर लागू गरौँ, आइतबार पनि बिदा दिऔँ: आयल निगम

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै

चुनावका बेला झुट कुरा लिएर आउलान् ख्याल गर्नुस्: अध्यक्ष ओली

रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा

मर्दी क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराइने: ऊर्जामन्त्री

कास्की, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी

केरुङ-काठमाडौँ रेलको सम्भाव्यता अध्ययन तीन चरणमा

काठमाडौँ, १५ चैत । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीकुका रूपमा लिइएको प्रस्तावित केरुङ(काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा

साना दलले पनि दलकै चिह्नमा निर्वाचनमा भाग लिन पाउने

  काठमाडौँ, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका

न्यायमा आम नागरिकको पहुँच बढेको छ: राष्ट्रपति

  पोखरा, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिमार्फत न्यायमा आम नागरिकको पहुँच बढ्न थालेको बताएकी छन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै

प्रधानमन्त्री देउवा शुक्रबार भारत जाने

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म

राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भयो: थापा

वीरगञ्ज, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’

मोरङ, १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा

शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार: जेलेन्स्की

युक्रेन, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन् । एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका