Logo
मुख्य समाचार
लोसपालाई सरकारमा ल्याउने तयारी, प्रचण्डको असन्तुष्टि

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने

रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

रसिया, १४ चैत । रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । रुस-युक्रेन युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू-उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने

बिना अनुमति नेपाल पस्‍न खोजेको भारतीय स्काभेटरको चाबी खोसियो

दार्चुला, १३ चैत । दार्चुलामा सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । जिल्लाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि प्रहरीले चाबी खोसेको हो । नेपालसँग

कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो: नेपाल

काठमाडौँ, १३ चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको

निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्छौं: महत

काठमाडौँ, १३ चैत । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्रै गठबन्धन गरिने बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको

‘अब योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन’

काठमाडौँ, १३ चैत । अर्थमन्त्री जनार्दन शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्ने गरी लगानी योजना बनाउनुपर्ने बताएका छन् । आइतवार लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी विस्तृत सम्झौता

पदकै लागि बादलहरू एमालेमा गए: शिक्षामन्त्री पौडल

बागलुङ, १३ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

काठमाडौँ, १३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ

धार्मिक आस्थाकाआधारमा कसैमाथि विभेद गर्नुहुँदैन: मन्त्री कार्की

इनरुवा , १३ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चीनलाई एमालेको आग्रह

काठमाडौँ, १३ चैत । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा