Logo

कोभिड १९- उच्च सङ्क्रमित नौ देशको सुची



काठमाडौँ, २८ फागुन । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश                      संख्या
विश्व                ४५ करोड ५२ लाख ३१ हजार ३५२
अमेरिका         ७ करोड ९५ लाख ७ हजार ३०
भारत             ४ करोड २९ लाख ८७ हजार ११६
ब्राजिल           २ करोड ९३ लाख ३ हजार २८
फ्रान्स            २ करोड ३५ लाख ६५ हजार २७४
बेलायत          १ करोड ९६ लाख ७३ हजार ८८२
जर्मनी           १ करोड ७० लाख ५१ हजार ५१८
रुस              १ करोड ६९ लाख ९३ हजार ६२५
टर्की            १ करोड ४५ लाख १३ हजार ७७४
इटाली         १ करोड ३२ लाख ६८ हजार ४५९

प्रतिक्रिया दिनुहोस्