Logo

यूईएफए नेसन्स लिग: जर्मनीले इटलीलाई हरायो



जर्मनी, १ असार । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५-२ गोलले हराएको हो ।

जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे । त्यस्तै जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले एक-एक गोल गरेका थिए ।

त्यसैगरी इटलीका लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक-एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्