Logo

सुनको भाउ बढ्यो



फायल तस्बिर

काठमाडौँ, २८ पुस । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार १ लाख ३ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्