Logo

सुनकाे भाउ आज बढ्याे



काठमाडौँ, ९ माघ । सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो सोमबारको भाउभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्