Logo

लामिछानेले ३६ हजार मत कटाउँदा, श्रेष्ठको ७ हजार मत



काठमाडौँ, १२ वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६ हजार १५८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार चितवन २ मा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्