Logo

प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नागढुङ्गा सुरुङमार्ग छिचोल्नका लागि स्वीच अन गर्दै । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकापसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । तस्बिरः प्रदीपराज वन्त-रासस

प्रतिक्रिया दिनुहोस्