Logo

आजबाट हरेक दिन सजिलो खबरमा सुन्न सकिने स्वस्थानी ब्रत कथा(पहिलो अध्याय)



झापा, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ ।
आर्चाय श्री मदनमोहन अधिकारी (ध्यान शिक्षक एवम् श्री हरिः वेद विद्यालय अध्यापक) द्वा वाचन गरिएको श्री स्वस्थानी व्रतकथाको पुरै अध्याय यस सजिलोखबर डट कमको फेसबुक तथा युवटुब मार्फत हेर्न सक्नुहुनेछ । हामि हरेक दिन फरक फरक अध्यायका साथ उपस्थीत हुनेछौँ । आज पहिलो दिनको यो पहिलो अध्यायलाई तपाईहरुले तल हेर्न सक्नुहुनेछ ।

युवटुब मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

फेसबुक मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

https://www.facebook.com/sajilokh/videos/384410358773271/?t=4

प्रतिक्रिया दिनुहोस्